स्थापनाको प्रारम्भमा सामाजिक विकास मन्त्रालयको प्राङ्गण भित्रको एउटा कोठामा संचालित यस प्रतिष्ठान हाल पोखरा महानगरपालिका वडा नं १७ ड्याम साइड स्थित भाडाको घरमा संचालित छ । प्रतिष्ठानले आफ्ना छोटो र लामो अबधिका तालिम र अन्य प्रशासनिक कार्यहरु संचालन गर्न एकिकृत नमुना प्राविधिक ग्राम विकासको लागि संघिय सरकारवाट स्याङ्गजा जिल्लाको फेदिखोला गाँउ पालिकाको वडा नं १ गुर्धुममा १६० रोपनि जग्गा प्राप्त गरि पूर्वाधार विकासका लागि विस्तृत परीयोजना प्रतिवेदन तयारीको क्रममा रहेको छ ।

×

On: 2021-Jul-03
प्रतिष्ठानको पूर्वाधार निर्माण स्थलको DPR तयारी क्रममा
सम्बन्धित लिंकहरू
भर्खरैको पोष्ट
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान दोश्...
गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको स...Read More
कार्यकारी समितिको पहिलो बैठक सम्पन्न...
गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको स...Read More
कार्यकारी निर्देशक प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण...
कार्यकारी निर्देशक प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्...Read More
कार्यमूलक अनुसन्धानको लागि सूची दर्ता...
कार्यमूलक अनुसन्धानको लागि सूची दर्ता
...Read Moreसेवाकालीन प्रशिक्षण सम्बधी सूचना...
सेवाकालीन प्रशिक्षण सम्बधी सूचना
...Read Moreसेवाकालीन तालिममा सहभागी छनौट सम्बन्धी सूचना...
सेवाकालीन तालिममा सहभागी छनौट सम्बन्धी सूचना
...Read Moreपरामर्शदाता सुचिकृत गरिएको बारे...
परामर्शदाता सुचिकृत गरिएको बारे
...Read Moreसूचिकृत गरिएको बारे
सूचिकृत गरिएको बारे
Read Moreप्राबिधिक तथा आर्थिक प्रस्ताब फिर्तालिने सम्बन्धमा...
प्राबिधिक तथा आर्थिक प्रस्ताब फिर्तालिने सम्बन्धमा
...Read Moreनिर्माण क्षेत्र
Construction site
Read Moreप्राबिधिक आर्थिक प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना ...
प्राबिधिक आर्थिक प्रस्ताब पेश गर्ने सम्बन्धी सूचना <...Read More
वोलपत्र आह्वानको सूचना ...
वोलपत्र आह्वानको सूचना
...Read Moreनिशुल्क तालिम सम्बन्धी सूचना ...
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानRead More
Comments