- प्राविधिक शिक्षाकोलागि उपयुक्त पूर्वाधार विकास गर्ने
- प्राविधिक तथा व्यावसायिक शिक्षा मार्फत शिक्षार्थीको आधारभूत सीप प्राप्तिको सुनिश्चितता गरि उद्धमशिल र स्वरोजगारको लागि प्रोत्साहन र सहयोग गर्ने
- निम्न आर्थिक पृष्ठभूमि भएका विद्यार्थीका लागि अवसरको सृजना गरी आयमा वढोत्तरी गर्ने ,
- प्राविधिक तथा व्यावसायिक शिक्षाको दिगो विकासका लागि नीजिक्षेत्र ,संगठित संस्था तथा उद्योग सँग रणनीति साझेदारी कायम गरि शिक्षा प्रदान गर्ने,
- उत्पादन र वजारको माग विच समन्वय हुनेगरी पहुँचमा भन्दा गुणस्तरमा जोड दिने,
- आवश्यक्तामा आधारित छात्रवृत्ति प्रदान गरि न्यून आर्थिक सामाजिक पृष्ठभूमि भएका विद्यार्थीको प्राविधिक शिक्षामा पहुँत अभिवृद्धि गर्ने ।