सभाले प्राथमिकिकरण गरेका Academic विषयहरु

१ अटोमोवाइल इन्जिनियरिङ

२ कृषि विज्ञान / पशु विज्ञान

३ टुरिजम एव हस्पिटालिटि मेनेजमेन्ट

सभाले प्राथमिकिकरण गरेका छोटो अवधीका तालीमका विषयहरु

१.प्लम्बिंग,सेनेटरी फिटिंग,इलेक्ट्रिशियन,सिकर्मी, काठ र ढुंगा नक्काशी ,माटोको भाँडा बनाउने, मूर्ति बनाउने, टेलरिंग ,कपडा बनाउनेनाई आदि

२.खेती र प्रशोधन:खाना जडिबुटी,दुध, चिया, कफी ,अदुवा ,लसुन ,कालो इलायची प्रशोधन

३.फोर्टिकल्चर

४.हेरचाह गर्ने