डा शेषनारायण पौडेल
संमृद्ध प्रदेशको लागि सीपयुक्त जनशक्ति विकास गर्ने दुरदृष्टिका साथ गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको स्थापना गरिएको छ । यस प्रतिष्ठानले आफुलाई सक्षम एवम् गतीशिल संस्थाको रुपमा विकास गरी प्रदेशको लागि मात्र नभै राष्ट्रिय एंव अन्तराष्ट्रिय बजार माग अनुसारको आधारभूत एवम् मध्यमस्तरीय सीपयुक्त्त जनशक्ति विकास गर्न सक्षम हुनेमा म पूर्ण विश्वस्त छु । प्रतिष्ठानलाई नियमित रुपमा सुचारु गर्न आवश्यक नीति, नियम, निर्देशिका लगायतका कानूनी आधार निर्माण गरी यसै आर्थिक वर्ष देखि शैक्षिक कार्यक्रम सञ्चालन हुने अपेक्षा लिएको छु । प्रतिष्ठानबाट संचालन हुने कार्यक्रमहरुलाई उद्धेश्यमूलक¸सहभागितामुलक¸समावेशी र गुणस्तरीय वनाउन सफलता मिलोस् भन्ने अपेक्षा गर्दछु । विकास गर्न लागिएको यस वेभपेजले प्रतिष्ठानको vision ,Mission ,Goals तथा सञ्चालन हुने कार्यक्रमका विषयमा सर्वसाधरणमा सूचना प्रवाह गरी बृहत जनसहभागिताका साथै संस्थाको सुशाशन र पारदर्शिता कायम गर्न सफलता मिल्ने अपेक्षा सहित शुभकामना दिन चाहन्छु ।
सम्बन्धित लिंकहरू
भर्खरैको पोष्ट
आर्थिक प्रस्ताब खोल्ने सम्वन्धी सूच...
आर्थिक प्रस्ताब खोल्ने सम्बन्धी सूचना ...Read More
निशुल्क सीपमुलक तालिम ...
निशुल्क ासप विकास तालिम ...Read More
विज्ञ सूची सूचना आवेदन फारम समेत ...
विज्ञ सूची आवेदन फारमRead More
08 Dec
टायल फिटर तालिममा सहभागी हुन आवदेन ...
नामावली प्रकाशन गरिएको सम्बन्धी सूचना ...Read More
टायल फिटर तालिम सम्बन्धी सूचना ...
टायल फिटर तालिमको सूचना ...Read More
08 Dec
प्लम्वर तालिममा सहभागि हुन आवेदन दि...
पलम्वर तालिममा सहभागी हुन आवेदन दिनेको नामावली प्रकाशन गरिएको सम्बन...Read More
विज्ञ सूचिमा समावेश हुने सम्बन्धी स...
बिज्ञ सूचिमा समावेश हुने सम्बन्धी सूचना ...Read More
नि:शुल्क सिप विकास सम्बन्धी तालिम स...
तालिम सहभागिता आवेदन फारम समेत ...Read More
करार सेवा विज्ञापन र दरखास्त फारम...
करार कर्मचारी भर्ना सम्बन्धी सूचना ...Read More

