गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान

गण्डकी प्रदेश पोखरा
प्रकाशित मिति २०८०।०२।०३
नि:शुल्क सीप विकास तालिम सम्बन्धी सूचना

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत बजेट वाट निम्न अनुसारको सीपमुलक तालिम
निशुल्क रुपमा संचालन हुने भएकोले इच्छुक व्यक्तीहरुले तपशिलमा उल्लेखित तालिमहरुको लागि यो सूचना प्रकाशित भएका मितिले ०७ (सात) दिन
भित्र यस कार्यालयमा आवस्यक कागजात सहित निवेदन पेश गर्नको निम्ति सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

क्र.सं. तालिमको
विषय

आबस्यक
संख्या

अबधि आबस्यक योग्यता तालिम संचालन हुने

स्थान

आवेदन दिने स्थान तालिम संचालन हुने

मिति

१ गरगहना
बनाउने

२५ जना १ महिना साधारण लेखपढ
गर्न जान्ने

पोखरा महानगरपालिका
मोहरिया टोल

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक
तालिम प्रतिष्ठान ड्यामसाइड पोखरा

आवेदनको मिति समाप्त
भए पछि जानकरी गराइनेछ

थप जानकारीको लागि ९८५६०६७३७८/९८५६०६७३७९/९८५६०३७३७६ सम्पर्क गर्न सकिने छ ।
निवेदन साथ सम्लग्न राख्नु पर्ने कागजात हरु

१ नेपाली नागरिकताको फोटोकपी, २. उमेर १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको ।